दफा २२
अनिवार्य जगेडा कोष
प्रत्येक बीमकले नेपाल ………… भित्रको आफ्नो विमा व्यवसाय संबन्धी दायित्वको निमित्त समितिले तोके बमोजिमको जगेडा कोष राख्नु पर्नेछ ।